कोरोना अपडेट: २ हजार ८२८ मा संक्रमण पुष्टी, ५२ को मृत्यु, ३ हजार ८२ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ८२८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६८७ पीसीआर परिक्षणबाट २ हजार १४ र ४ हजार ५६८ एन्टीजेन विधिबाट ८१४ गरी कुल २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट  ३ हजार ८२ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया