गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ- गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी हुन् ।

बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिस्वासको मत प्राप्त गर्न नसकेपछी प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को ५ बमोजिम २४ घण्टा भित्र नयाँ सरकार गठनका लागि प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेकी हुन् ।

तपाईको प्रतिक्रिया