गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको बाटो खुल्ला

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछी बिहिबार पदमुक्त भए संगै नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ।

गुरुङले बिहीबार प्रदेशसभामा मागेको  विश्वासको मतमा उनको पक्षमा २७ मत आएको थियो भने विपक्षमा ३० मत खसेको छ ।

अब संविधानको १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ ।

तपाईको प्रतिक्रिया