काठमाडौँ-विगत बर्ष देखिनै सफल हुन नसकेको प्रधानमन्त्री रोजगार कार्यक्रम लागि सरकारले यस बर्ष १२ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षका लागि ११ अर्ब ६० करोड छुट्याएको सरकारले अगामी आर्थिक बर्षका लागि ४० लाख थप गरी १२ अर्ब विनियोजन गरेको हो ।





