स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोडको बजेट

काठमाडौं । सरकारले अगामी बर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोडको बजेट विनियोजन गरेको छ । खोप खरिद, कोरोना नियन्त्रण, स्वास्थ्य संरचनना, स्वास्थ्य वीमा लगायतका शीर्षकमा यो रकम विनियोजन गरिएको हो ।

तपाईको प्रतिक्रिया