सरकारले विकासमा फड्को मार्यो : अर्थमन्त्री पौडेल

काठमाडौं । अथमन्त्री विष्णु पौडेलले नेपालले विकासमा निर्माणमा फड्को मारेको दाबि गरेका छन् ।

बजेट भाषण पढ्दै गर्दा उनले मेलम्ची खानेपानी, तामाकोसी जलविद्युत आयोजना लगायतका बर्षौ देखि रूमलिएका आयोजना अगाडि बढाउन वर्तमान सरकार सफल भएको दाबि गरेका हुन् ।

तपाईको प्रतिक्रिया