अन्तरिम आदेश मागिएका १९ रिटलाई पनि संबैधानिक इजलासमा पठाउने

काठमाडौँ-  सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी अन्तरिम आदेश मागेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाएको छ ।

बिहिबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

संबैधानिक इजलासमा भोलि शुक्रबार बस्दै छ ।

तपाईको प्रतिक्रिया