खाद्य र साल्ट ट्रेडिङले खाध्यवस्तुको अभाव भई अत्यावश्यक भएमा होम डेलिभरी गर्ने

काठमाडौँ – नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट कुनै खाध्यवस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा खरिद बिक्रि गर्ने व्यवस्था मिलाएको छ । जेठ १४ देखि २० गते सम्म किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

 

तपाईको प्रतिक्रिया