काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरी एक साता थप भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाअधिकारीहरूको बैठकले उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो। यो पटकको निषेधाज्ञामा थप कडाई गरेको छ । खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर लगायतका पसलहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।
आदेश हेर्नुहोस:







