काठमाडौं । प्रतिनिधिसभा विघटनको कदमपछि विपक्षी दल एक ठाउँ उभिएका छन् । यसै अनुरूप आज बानेश्वरको संघीय संसदमा भेला भएका पाँच आइतबार विहान रिट दर्ता गर्न अदालत जाने भएका निधो गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव समूह, जसपको उपेन्द्र यादव र जनमोर्चाका नेताहरूको आजको भेलालाई तस्बिरमा हेरौ ।






