पाँच दलीय गठबन्धनद्वारा प्रतिनिधिसभा विघटन बिरुद्द सर्वोच्च जाने निर्णय

काठमाडौँ-  नेपाली कांग्रेस,  नेकपा (माओबादी) केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र समूह,  राष्ट्रिय जनमोर्चा सहितको सर्वदलीय बैठकले प्रतिनिधि सभा विघटन बिरुद्द राजनीतिक र कानुन रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन् । आइतबार वा सोमवार सर्वोच्च अदालत जाने तयारी भएको नेताहरुले बताएका छन् ।

शनिबार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ” प्रतिनिधि सभालाई  रातारात विघटन गर्न राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्सना गर्दछौं । ”

 बैठकपछि जारी संयुक्त प्रेस बक्तब्य हेर्नुहोस्-

तपाईको प्रतिक्रिया