राष्ट्रियसभा उपनिर्वाचनमा ५०८८ मत सहित खिमलाल बिजयी

काठमाडौँ- आज सम्पन्न बागमती प्रदेशको १ रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलाल देवकोटा बिजयी भएका  छन् ।

गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा ५०८८ मतभार सहित विजयी भएका हुन् ।

रामबहादुर थापा बादलले ४०१४ मत ल्याएका छन ।

तपाईको प्रतिक्रिया