देश गम्भीर संकटमा फस्दैछ: डा. बाबुराम भट्टराई

काठमाडौँ-  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्‍ने बताएका छन् ।

मंगलबार समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका देश गम्भीर संकटमा फस्‍ने बताएका हुन् ।

Published On:  222पटक हेरिएको

तपाईको प्रतिक्रिया