सोमबार ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त, ३ लाख ४५ हजार बढीले जिते कोरोना

काठमाडौँ, २४ घण्टाको अवधिमा देश भर ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा जम्मा ४ लाख ६४ हजार २१८ जनामा संक्रमण पुष्टी भएको छ भने कोरोना संक्रमणबाट निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

आज सम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ।

तपाईको प्रतिक्रिया