काठमाडौं । निषेधाज्ञाका कारण सबै किसिमका कारोबार ठप्प हुँदा समेत सेयर बजार उकालो लागिरहेको छ । नेप्से आइतबार मात्रै ५४.२६ अंकले बढ्दा ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख पुग्दा नेप्से विन्दु २७३८.३५ अंकमा पुगेर रोकिएको छ ।