‘‘त्यो पर्दैन’’ भनेका प्रधानमन्त्री ओलीको सपथ विरूद्ध सर्वोच्चमा रिट, भिडियोमा हेरौ ओलीले के भनेका थिए ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गत शुक्रबार राष्ट्रपति सपथ ग्रहण गराउने क्रममा ओली प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरी राष्ट्रपतिलाई त्यो पर्दैन भनेका थिए । सर्वोच्च प्रशासनका अनुसार सपथको विषयलाई शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ ।

तपाईको प्रतिक्रिया