निषेधाज्ञामा सर्वोच्च अदालतले संवैधानिक व्याख्या तथा सार्वजनिक सरोकार विवाद सम्बन्धी रिटको पनि सुनुवाई गर्ने

काठमाडौँ-  निषेधाज्ञाको समयमा पनि सर्वोच्च अदालतले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका  विवाद सम्बन्धी रिट पनि सुनुवाइ गर्ने भएको छ । सर्वोच्चले संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरुरि प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाई सम्बन्धी काम गर्ने भएको छ ।

शुक्रवार सर्वोच्च अदालतबाट जारी विज्ञप्तिम हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया