गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुन:नियुक्त, लिए शपथ

काठमाडौँ- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै पुन मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुखले  आज ४ बजे भित्र  चार दलले हस्ताक्षर बुझाएपनि आवश्यक बहुमत पु¥याउन नसकेका भन्दै ठूलो दलको हैसियतमा पुन गुरुङ्ग लाई नै नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ गुरुङ्गलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

 

तपाईको प्रतिक्रिया