तीन साता नेपालका लागि चूनौतीपूर्ण, कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञको आंकलन

काठमाडौं । अगामी ३ साता कोरोना सक्रमणको दर निकै उच्च हुने संकेत जनस्वास्थ्यविद्ले गरेका छन् ।

जनस्वास्थ्यविद् रविन्द्र पाडेले अगामी तीन हप्ता नेपालको लागि चूनौतीपूर्ण रहेको भन्दै सजग हुन फेसबुक स्टाटस मार्फत सबैमा आग्रह गर्नुभएको हो । रोकथाम भन्दा उपचार निकै कठिन हुने भएकाले तीन हप्ता घरमा बस्न उहाँको आग्रह छ ।

तपाईको प्रतिक्रिया