काठमाडौँ- काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा २ हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सम्म थप भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :