काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ।
विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण कार्य बन्द गरेको अस्पतालका निर्देशकले जनाएका छन्।