प्रधानमन्त्री ओलीले पाएनन् विश्‍वासको मत

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत नपुगे पछी पदमुक्त भएका छन् ।

जम्मा २३२ जना सांसदबाट प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे।

प्रधानमन्त्रीले हाल कायम रहेका २७१ सदस्यबाट बहुमत अर्थात् विश्वासको मतको लागि १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया