सामुहिक राजिनामा नदिन प्रधानमन्त्री ओलीको अपिल (पूर्ण पाठ)

काठमाडौँ- एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरु लाई सामुहिक राजिनामा नदिन आग्रह गरेका छन् । विश्वासको मत लिने समय नजिकिदै गर्दा माधव नेपाल समुहले सांसद पदबाट राजिनामा दिने तयारी गरेकै बेला ओलीले वक्तव्य जारी गर्दै राजिनामा दिने काम अपराधिक भएको भन्दै त्यस तर्फ नजान अपिल गरेका हुन् ।

यता एमाले प्रमुख सचेतक विशाल भट्टराईले विश्वासको मतको पक्षमा उभिन पार्टीमा ह्विप समेत लागेका छन् ।

Published On:  211पटक हेरिएको

तपाईको प्रतिक्रिया