गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले दिए राजिनामा

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले  पदबाट राजिनामा  दिएका छन् । अविश्वासको प्रस्तावमाथि भोलि मतदान हुनु अगावै गुरुङ्गले आइतवार प्रदेश प्रमुख समक्ष राजिनामा दिएका हुन् ।

गुरुङ्गले राजिनामा दिएको उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेले पुष्टी गरेका छन् ।

Published On:  238पटक हेरिएको

तपाईको प्रतिक्रिया