लोक सेवा आयोग अध्यक्षमा माधव रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले पूर्वसचिव रेग्मीलाई आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।

रेग्मी ओलीको गृह नगरका झापाका हुन् भने सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका आफ्नै दाजु समेत हुन् ।

Published On:  713पटक हेरिएको

तपाईको प्रतिक्रिया