थपिए ८ हजार ४ सय १८ संक्रमित, ५३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ४ सय १८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ३ सय १५ पिसिआर परिक्षणबाट ८ हजार २ सय ८७ जना र ९ सय ८९ एन्टीजेनबाट १३१ गरी कुल ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेका छन् भने ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ हजार ३ सय ७० जना निको भएका छन् । अहिले सम्म निको हुनेमा २ लाख ९८ हजार ७ सय ६५ जना रहेका छन् ।

नेपालमा सक्रिय संक्रमित ८३ हजार ४ सय ९३ रहेका छन् ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush