राष्ट्रपतिले जारी गरिन् फेरि अर्को अध्यादेश

काठमाडौँ-  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले फेरी अर्को अध्यादेश जारी गरेकी छन्। राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम  मन्त्रिपरिषद्का सिफारिसमा यो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी बिज्ञप्तिमा जानकारी दिएका छन् ।

मंगलबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी थिएन्।

Published On:  897पटक हेरिएको

तपाईको प्रतिक्रिया