राष्ट्रपतिले एकै दिन जारी गरिन् ७ अध्यादेश

काठमाडौँ-  मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया