लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आज आईतबार बिहान उनले राजिनामा दिएका हुन् । मुख्यमन्त्री बिरुद्द भोलि सोमबार अविश्वासको प्रस्तावमा मतदान हुदै थियो ।
पोखरेलको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् ।






