फोहोर संकलन गर्ने क्रममा भेटियो १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष

काठमाडौँ- नेपाली सेनाले फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर र दुई शव  धौलागिरि हिमालमा भेटिएको छ।

मृतकको पहिचान हुन नसकेको तर एयर डायनेष्टीको हेलिकप्टर हो भन्ने प्रारम्भिक अनुमान गर्न सकिने जानकारी दिएको छ । सगरमाथा सहित ६ वटा हिमाल सफा गर्ने क्रममा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको हो ।

 

Published On:  554पटक हेरिएको

तपाईको प्रतिक्रिया