परिक्षा अपडेट : त्रि.विले रोकेन सोमबार विहानको परिक्षा, शिक्षा मन्त्रीको भनाई गलत सावित, दिउँसो हुने परिक्षा बारे निर्णय हुन बाँकी

काठमाडौं । त्रि.वि ले सोमबार हुने भनेका परिक्षा सञ्चालन गरेको छ । त्रि. वि. ले विहानी शत्रमा व्यवस्थापन संकाय दोस्रो बर्षको परिक्षा सञ्चालन गरेको हो भने दिउँसो हुने परिक्षाका सन्दर्भमा निर्णय भइसकेको छैन ।

शिक्षा मन्त्रालयले सबै परिक्षा रोकिएको भनेपनि त्रि.विले परिक्षा सञ्चालन गरेपछि विद्यार्थी थप अन्योलमा परेका छन् ।

शिक्षा मन्त्रालय र त्रि.वि.वीच समन्वय अभाव हुँदाको सास्ती विद्यार्थील बेहोर्नु परेको छ ।

तपाईको प्रतिक्रिया