सबै परिक्षा स्थगित गर्न सरकारलाई सिफारिस

काठमाडौं – कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबार देखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

यो सिफारिस मन्त्रिपरिषद्बाट स्वीकृत भए विद्यालय र क्याम्पसका सबै परीक्षाहरु समयका लागि स्थगित हुनेछन् ।

तपाईको प्रतिक्रिया