कोरोना संक्रमणबाट आज २८ जनाको मृत्यु, मृतकको संख्या ३१ सय ६४ पुग्यो

बैशाख १२, काठमाडौँ-  नेपालमा पछिल्लो २४ घन्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ ।

आज ४ सय ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् भने आज सम्ममा २ लाख ७७ हजार ५ सय ७३ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख नाघेको छ ।

तपाईको प्रतिक्रिया