त्रि. वि. सेवा आयोगको रोष्टरमा रहेका बिज्ञ आयोग सम्वन्धित परीक्षाको पुर्व तयारी संलग्न हुन नहुने

बैशाख १०, काठमाडौँ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले रोष्टरमा रहेका विज्ञ  यस आयोग संग सम्वन्धित परीक्षाको पुर्व कक्षा सञ्चालन,संयोजक तथा अध्यापन कार्यमा संलग्न हुन नहुने भनिएको छ ।

यस  सुचनाको बिपरित कुनै पनि विज्ञ यस्ता पूर्वतयारी कक्षामा संलग्न भएको जानकारी प्राप्त भएमा निजको नाम सेवा आयोगको रोष्टरबाट हटाइने सेवा आयोगले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया