त्रि.वि.द्वारा ३ वर्षे एल.एल.वी.प्रथम वर्षका आंशिक परीक्षाको तालिका सार्वजनिक

बैशाख ९, काठमाडौँ, त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७८ सालमा संचालन हुने कानून संकायतर्फ ३ वर्षे एल.एल.वी.प्रथम वर्षका आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया