सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनुवाई नहुने

प्रतिमा महत

बैशाख ८, काठमाडौँ- सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा आज पनि सुनुवाइ नहुने भएको छ । पहिला पनि सुनुवाइको लागि  पटक-पटक पेसी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेसीमा राखिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् ।

सापकोटालाई बि.स. २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामालाई अपहरण गरी हत्या गरिएको भन्ने घटनामा संलग्न भएको दाबी गर्दै पूर्णीमा लामाले दिएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush