कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

बैशाख ३, काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

३९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका थिए । शाहीले विश्वासको मत पाउनका लागि २० जना सांसदको समर्थन आवश्यक थियो ।

 

तपाईको प्रतिक्रिया