त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा स्नाकोत्तर तहमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला

बैशाख २, काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह २०७७ को नयाँ विद्यार्थी लागि आवेदन खुला गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेस्टर प्रणली अन्तर्गत स्नातकोत्तर तह २०७७ सालको नयाँ विद्यार्थीको लागि प्रवेश परीक्षाको कार्यक्रम प्रकाशित गरेको छ ।

त्रि.वि. वा यस मात्र मान्यता प्राप्त शिक्संषण संस्थाबाट सम्बन्धित बिषयमा स्नातक तह  (B.sc.)  वा सो सरहको परिक्षा पास गरेको हुनु पर्ने छ ।

बिस्तृत जानकारीका लागि: www.tuiost.edu.np

तपाईको प्रतिक्रिया