कोरोना बिरुद्दको दोस्रो चरणको खोप बैशाख ७ गते देखि लगाउने, खोप कहिले र कहाँ लगाउने?

चैत्र ३१, काठमाडौँ-  कोरोना बिरुद्ध पहिलो चरणमा खोप लागेकाहरुलाई सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाउने भएको छ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो चरणको खोप लगाउन लागिएको हो ।

खोप कहिले र कहाँ लगाउन सकिन्छ? 

तपाईको प्रतिक्रिया