नयाँ बर्षमा प्रधामन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

३१ चैत, काठमाडौं – नयाँ बर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालयबाट भोलि बिहान ८ बजे देशबासीको नाममा सम्बोधन गर्ने तयारी भएको छ । सम्बोधनमा जनतालाई नयाँ वर्षको शुभकामना दिने साथै सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया