विधालय सञ्चालनबारे निर्णयका लिन मन्त्रालय र सरोकारवाला बीच बार्ता हुदै

चैत्र ३०, काठमाडौँ- कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च जोखिमं रहेको बेला शैक्षिक संस्था खोल्ने कि बन्द गर्ने भन्ने विषयमा निर्णय लिन शिक्षा मन्त्रालय र सरोकारवाला बीच बार्ता हुदै भईरहेको छ ।

शनिबार सीसीएमसीले प्रमुख शहरका बिधालयहरु ३ हप्ता बन्द गर्ने सरकारलाई सिफारिस गरेको थियो । तर आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया