ज्योति लाईफको शेयरमा दोश्रो दिन पनि बेच्ने कोहि छैनन्, किन्नेको भिड

चैत्र २६, काठमाडौँ- ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा किन्नेको उच्च चाप देखिएको छ। कारोबार खुलेको दोश्रो दिन कम्पनीको शेयर किन्न को लागि अडर्र राख्नेको उच्च चाप देखिएको छ ।

३९८ मा खुलेको शेयर ३८ रुपयाँले बढेर ४२६ मा कारोबार भईरहेको छ । यो समाचार तयार पार्दा सम्म मार्कट डेप्थमा १८ लाख २७ हजार ४३८ कित्ता शेयर माग गरेको देखिन्छ भने बेच्ने सुन्य देखिन्छ ।

तपाईको प्रतिक्रिया