कोरोना संक्रमण पुनः बढेको भन्दै काठमाडौं विश्वविद्यालयले अनलाइन मार्फत पठन पाठन गर्ने

चैत्र २६, काठमाडौँ- काठमाडाैं विश्वविद्यालयमा भोली बिहिबार देखी  फेरी अनलाइन पठन पाठन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण पुनः बढेकोले भोली बिहीबारदेखि आगामी वैशाख मसान्तसम्म यस विश्वविद्यालयका, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण कार्यक्रमकोअनलाइन मार्फत पठनपाठन गराउने जनाएको छ ।

प्रशासन नियमित रुपमा संचालन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया