रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

चैत्र २५, काठमाडौँ- देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लंघन, संक्रमण तथा बेलायत भेरियन्ट बढ्दो संख्यालाई मध्ये नजर गर्दै यस्तो निर्णय गरेको छ ।

Published On:  72पटक हेरिएको

तपाईको प्रतिक्रिया