चैत्र २५, काठमाडौँ- देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको बढ्दो जनस्वास्थ्यका मापदण्डको उल्लंघन, संक्रमण तथा बेलायत भेरियन्ट बढ्दो संख्यालाई मध्ये नजर गर्दै यस्तो निर्णय गरेको छ ।