गण्डकी प्रदेशका माओबादी मन्त्रीले दिए राजिनामा

चैत्र २५, काठमाडौँ – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा बुझाएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ  समक्ष राजीनामा बुझाएका हुन्।

उनीहरु लाई माओबादी केन्द्रले राजिनामा दिन निर्देशन दिएको थियो।

 

Published On:  51पटक हेरिएको

तपाईको प्रतिक्रिया