राष्ट्रिय जनगणना २०७८ का लागि सुपरिवेक्षकको सर्टलिस्ट सार्वजनिक (सूचना सहित)

चैत्र २०, काठमाडौँ-    नेपाल सरकार, राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभागबाट राष्ट्रिय जनगणना २०७८ को लागि दरखास्त माग भएकोमा संक्षिप्त सूची (सर्ट लिष्ट) प्रकाशन भएको छ ।

सर्ट लिष्टमा पर्ने उम्मेदवारले सूचना अनुसार सम्बन्धित निकायमा सम्पर्क गर्न सूचना प्रकाशन गरेको छ।

बिस्तृत जानकारीका लागि: www.censushrms.cbs.gov.np, cbs.gov.np, censusnepal.cbs.gov.np

तपाईको प्रतिक्रिया