राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन

चैत्र २०, काठमाडौँ- राष्ट्रपति बिद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरेको धारा खोलेर  मेलम्ची खानेपानी आयोजना उद्घाटन गरेकी हुन्।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन् ।

 

तपाईको प्रतिक्रिया