१० दिने निःशूल्क खाद्य प्रशोधन प्रविधि एडभान्स तालिमका लागि आवेदन आब्हान

चैत्र १९, काठमाडौँ- नेपाल सरकार, कृषि  तथा पशु विकास मन्त्रालय, खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, खाद्य प्रविधि विकास र पोषण महाशाखा, काठमाडौले १० दिनको निःशूल्क खाद्य प्रशोधन प्रविधि एडभान्स तालिमका लागि आवेदन आब्हान गरेको छ ।

भाग लिन ईच्छुक नेपाली नागरिकलाई आवेदन दिनका लागि आव्हान गरिएको छ। 

तपाईको प्रतिक्रिया