एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल सहभागी

चैत्र १३, काठमाडौँ-  नेकपा एमाको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि आज पहिलो पटक संसदीय दलको बैठकमा खनाल उपस्थीत भएका थिए ।बैठकमा  खनाल-नेपाल  समुहका केही नेताहरू सहभागी भएका छन् ।

यसअघि बैठकले ओलीले बोलाएको संसदीय दलको बैठकमा खनाल-नेपाल समूहको भाग लिने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया