एसईईको परीक्षा तालिका सार्वजनिक

प्रविना खतिवडा

काठमाण्डाै, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले एसईईको परीक्षा तालिका सार्वजनिक भएको छ ।  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।  पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया